ख्रीस्टियनहरु विरुद्द फैलाईएका केहि भ्रमहरु
नेपालमा ख्रीष्टिन बिस्वास बारे धेरै भ्रमहरु सार्बजनिक गरिएका छन्। ती भ्रमहरुलाई ख्रीष्टिन हरुले चिर्न नसक्नु र त्यसमाथी पनि बाईबल हात्मा लिने तर त्यसको आधारभूत सिद्धान्त नमान्ने र नेटवर्किङ बिजनेसको शैली अपनाउने नामधारी-ख्रीष्टीयन हरुले नेपाली समाजमा हामिलाई अझ संङास्पद बनाइदिएका छन्।येशू ख्रीष्टबाट मानवजातिले पाउने पाप क्षमाको संदेशलाई वोझेलमा पार्ने केही भ्रमहरुलाई यश छोटो प्रश्नोत्तरबाट चिर्ने प्रयास गरिएको छ्......
बाकी लेख विस्तारै अपडेट हुँदै जानेछन्:>>
Comments
Post a Comment