नेपालमा ख्रीष्टिन बिस्वास बारे धेरै भ्रमहरु सार्बजनिक गरिएका छन्। ती भ्रमहरुलाई ख्रीष्टिन हरुले चिर्न नसक्नु र त्यसमाथी पनि बाईबल हात्मा लिने तर त्यसको आधारभूत सिद्धान्त नमान्ने र नेटवर्किङ बिजनेसको शैली अपनाउने नामधारी-ख्रीष्टीयन हरुले नेपाली समाजमा हामिलाई अझ संङास्पद बनाइदिएका छन्।येशू ख्रीष्टबाट मानवजातिले पाउने पाप क्षमाको संदेशलाई वोझेलमा पार्ने केही भ्रमहरुलाई यश छोटो प्रश्नोत्तरबाट चिर्ने प्रयास गरिएको छ्......
बाकी लेख विस्तारै अपडेट हुँदै जानेछन्:>>
INTRO :-B,A,G#m (guitar plucking) E A Pyaar toh andha hai who dek nahi sakta C#m A Pyaar toh behra hai who sunn nahi sakta E A Pyaar toh goonga hai woh kuch bol nahi pata C#m ...
Chorus: (सारङ्गी मादल बजाऊ जीवन येशूमा सजाऊ) २ (महिमा होस् प्रशंसा होस् राजाहरुका राजालाई) २ (saarangi maadala bajaa-u jivana yeshu-maa sajaa-u) 2 (mahimaa hos prashaňsaa hos raajaa-haru-kaa raajaa-laai) 2 (सारङ्गी मादल बजाऊ जीवन येशूमा सजाऊ) २ (saarangi maadala bajaa-u jivana yeshu-maa sajaa-u) 2 Verse 1: (उचालौं स्वर गाउनलाई ताली सबैले बजाई) २ गरौं है महिमा येशू राजाको हातमा हात उचाली (ucaalauň swora gaauna-laai taali sabai-le bajaa-i) 2 garauň hai mahimaa yeshu raajaa-ko haata-maa haata ucaali मनको ढोका खोलेर नाचौं है आज दिलै खोलेर नाचौं है आज दिलै खोले mana-ko Dhokaa kholera naacauň hai aaja dilai kholera naacauň hai aaja dilai khole Verse 2: (सारा सृष्टि रामाउँदछ उनैको बाटो हेरी) २ आऊ है हामी पनि पारौं है जीवन तयारी (saaraa srisTi raamaauň-dacha unai-ko baaTo heri) 2 aau hai haami pani paarauň hai jivan tayaari पुरानो जीवनलाई भुलेर रमाऊ नयाँ जीवन लिएर रमाऊ नयाँ जीवन लिए puraano...
Comments
Post a Comment