(ख)के ख्रीष्टियन धर्म साना जातले मात्र मान्ने धर्म हो ?
-मानिसले येशूलाई बिश्वास नगरुन र जातको आधारमा टिकाइको धर्मको पकड नगुमोस भनेर मानिसहरुको मनमा जात जाने अनौठो र अवैज्ञानिक नियम लादेर फाइदा लुट्न चाहनेहरुले फैल्याइदिएको यो एउटा भ्रम हो।यस्तै भ्रमको साहरा लिएर कति पल्ट सार्वजनिक स्थानहरूमा हाम्रो उपस्थितिलाई अलच्छिन्को दोष लगाइएको दु:खद अनुभव हामी संग छ।याद गर्नुस पर्मेश्वोरले जातहरु होइनन आफ्नै स्वोसुपमा नर र नारी मात्र बनाउनु भयो।(उत्पत्ती१:२७)पापको कारण मानिस ले गुमाएको पर्मेश्वोरको त्यो स्वरुप येशूलाई बिस्वास गरेपछी फेरि प्राप्त हुन्छ र हामी फेरि उहाँको रगत को सन्तान हुन्छौ (युहन्न१:१२-१३)।अब उचो र निचो को कुनै अर्थ छैन ।जातिय भेतभाव मानवताविरोधि एउटा धार्मिक सराप हो,जसलाई येशूले सदाको लागि मेटाइदिनु भएको छ।र ख्रीस्टियनहरुले कुनै पनि जातलाई होच्याउने उचाल्ने गरिदैन।र एउटै मनवताको नाताले चाहिँ हेरिन्छ…<<<ख्रीष्ट् मेरो मुक्तिदात हुन् >>>>>>>>>>>>http://christiannabin.blogspot.com/
Comments
Post a Comment