मुक्तिदाताको बिषयम धर्मशाश्त्रले के भन छ ?
हिन्दु धर्मशास्त्र बाट:- ============= भविष्यपुराण:-प्रतिसर्गपर्व ३:३२:-इसाह मसीह इतिच ममनाम प्रतिष्ठितम,इसाह पुत्र कुमारि गर्व जन्म सम्भव ,इसाह मसिह धर्म सुर्य रागबे संस्कृतिम: गरुडपुरण ७:९,१०,१३ मा अझ धेरै उल्लेख गरिएको छ कुरान धर्मशास्त्र:- =========== सुर-अलकरिम ६६:१२ सुर-अलअम्बिया २१:९१:-अल्लाहले आफ्नो रुवा(आत्मा)पठाएर एउटा कन्य मरियम गर्भवति गराउनु भयो र त्यहि कन्य मरियमले समयको अनुकुलतामा एउटा इसाह मसिह लाई जन्म गराइन र त्यहि इसाह मसिह अल्लाह को दर्जा बराबर भयो र जगतको अन्तिम तय त्यहि ईसाह मसिहले गर्छ। बौद्ध धर्मशास्त्र:- ========== बौद्ध सास्त्र २७; त्रिरिपिटक २७ को २३ पृष्ठमा:-त्यहाँ वुद्धले भनेका छन; मैले बडो कष्ट गरेर शरिरलाई रियाएर तपस्या गरि निर्माण प्राप्त गरे र ज्योतिको दर्शन प्राप्त गरे र ज्योति दिने म होइन ,म ज्योतिको पथ प्रदर्शक मात्र हुँ।ज्योतिको बारे भन्ने हो भने पुर्ण प्रमात्माले पठाएको पुत्रबाहेक कसैले पनि त्यो ज्योति दिन सक्दैन।त्यो पुत्र चाहिँ हत्केला र कोखामा छेडेको र मुहारमा चोटै चोटको डाम हुनेछ। पबित्र बाइबल:- ========= यसैया ७:१४ यसैकार...