पबित्र आत्माको चिन्ह !
जयमसिह सम्पूर्ण पर्मेश्वोरका प्रिय छोराछोरीमा म रमेश मगरको तर्फबाट !
आज तपाईंहरुको बिचमा केही परमेश्वरको वचन पस्केको छु पढ्नु होला तपाईंहरु सङ्ग बाइबल छ भने बाइबल बाट पनि हेर्नू होला , आज म तपाईंहरुलाइ पवित्र आत्माको केही चिन्नहरु देखाउने छु ! धर्मशास्त्रमा पवित्र आत्मा विभिन्न चिन्ह र आकृतिबाट चिनिनुहुन्छ ! परमएश्वरको वचनमा उहाँ विभिन्न किसिम बाट प्रकट हुनु भएको छ र हामी यहाँ ती मध्ये केही चिन्नहरु हेर्ने छौँ !
(1 ढुकुर = पवित्र आत्माको धेरै सामान्य र परिचीत चिन्नहरु मध्ये एक ढुकुर हो !, संसार भरी नै ढुकुरलाई पवित्र आत्मा र शान्तिको प्रतीकका रुपमा लिइन्छ ! येशुले बप्तिस्मा लिनु भएपछि उहाँ पानी बाट माथि आउनुभयो अनि स्वर्ग उघ्रियाे र उहाँले परमेश्वरको आत्मालाइ ढुकुर झैँ ओर्लिरहनु भएको र आफू माथी आइरहनु भएको देख्नु भयो ! ( मति 3:16) बप्तिस्मा दिने यहुनाले पनि साक्षी दिनु भएको छ ! मैले पवित्र आत्मालाइ ढुकुरको रुपमा स्वर्ग बाट ओर्लेर आइ उहाँ माथी बस्नु भएको देखे ( यहुना 1:32)
( 2 तेल = पवित्र आत्माको प्रतीक एक तेल पनि हो !,( प्रेरित 1038) ( याकुब 5:14) ( उत्पती 28:18-19)
( 3 आगो =पवित्र आत्माको परिचीत प्रतीक एक आगो हो ! (हिब्रु 12:29) ( प्रेरित 2:2) ( मति 3:11)
(4 बतास = धर्मशास्त्रमा पवित्र आत्मालाइ बतासले पनि प्रतिनिधि गर्छ ! ( प्रेरित 2:2) ( इजिकिएल 37 अध्यायमा
(5 पानी = पवित्र आत्मा सँग संबंधित उहाँको अर्को प्रतीक चिन्न पानी हो ! ( यहुना 7:37-38-39)
(6 प्रकाश ज्योति = पवित्र आत्माको अर्को चिन्न ज्योति वा प्रकाश हो ! ( 2 कोरिन्थी 4:6) ( रोमि 1:21 ) ( मति 6:22-23) !

Comments
Post a Comment